कोरोना संक्रमित युवतीको उपचार बागलुङमै

विकल्प न्यूज/बेनी चैत १६ गते ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकी बागलुङकी युवतीको धौलागिरी अस्पतालमै उपचार गरिने भएको छ । बेल्जियमबाट कतार हुँदै ४ चैमा नेपाल आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । त्यसअघि घरमै रहेको उनलाई धौलागिरि अस्प्तालमा भर्ना गरिएको छ । उनको अवस्था … Continue reading कोरोना संक्रमित युवतीको उपचार बागलुङमै